प्रस्तावना: बिपत प्रयोजनका लागि राहत वितरण गर्दा कोषमा रहेको रकम खर्च गर्ने मापदण्ड एवं कोष सञ्चालन प्रक्रियालाई प्रभावकारी एवं व्यवस्थित गर्न आवश्यक भएकोले प्रदेश विपत व्यवस्थापन ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले यो कार्यविधि बनाएको छ ।
विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि,२०७५
Home Affairs
