प्रस्तावना: प्रदेशभित्र संचालन हुने विभिन्न आयोजनाहरुलाई निर्वाचन क्षेत्रका आधारमा व्यवस्थित रुपमा मागमा आधारित भई छनौट र सञ्चालन गर्न आवश्यक भएकोले प्रदेश प्रकाशकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले कार्यविधि बनाएको छ ।
मागमा आधारित प्रदेश विकास आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५
Federal Affairs / Physical Infrastructure
