Health

गण्डकी प्रदेश-खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4942
प्रस्तावनाः खोपको माध्यमबाट रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गरी शिशु बाल, मातृ तथा अन्य व्यक्तिको मृत्यु दर घटाउन तथा खोप सेवाको विकास, विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेशको प्रदेश सभाले योे ऐन बनाएको छ । 16138941917016_खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०७५