Culture

गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4945
प्रस्तावनाः गण्डकी प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीतको अध्ययन अनुसन्धान गरी संरक्षण एवं संवर्द्धन गर्नका लागि गण्डकी प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ । 16138919807027_गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६