General Administration

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4948
प्रस्तावनाः प्रदेश र स्थानीय तहका सरकारी निकाय तथा सार्वजनिक संस्थानहरुमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण प्रदान गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्नको लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ । 16138910314195_गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५