Home Affairs

गण्डकी प्रदेश प्रहरी ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4951
प्रस्तावनाः संविधान प्रदत्त मौलिक हक र मानव अधिकारको संरक्षण गर्दै प्रदेशमा शान्ति र व्यवस्था कायम गर्न, अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान गर्न तथा कानून कार्यान्वयन गर्नको लागि गण्डकी प्रदेश प्रहरीको गठन, सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ । 16133852237861_गण्डकी प्रदेश प्रहरी ऐन, २०७७