Physical Infrastructure

गण्डकी प्रदेश विकास प्राधिकरण ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4954
प्रस्तावनाः सार्वजनिक-निजी साझेदारी, निजी लगानी तथा प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालन हुने आयोजनाको छनौट, स्वीकृति, द्रुत कार्यान्वयन, कुशल व्यवस्थापन, प्रभावकारी नियमन र अनुगमन गरी प्रदेशको समग्र विकासमा योगदान पुयाउन गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले योे ऐन बनाएको छ । 16133879774757_गण्डकी प्रदेश विकास प्राधिकरण ऐन, २०७७