प्रस्तावनाः विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धनात्मक क्रियाकलाप प्रवर्धन गर्नका लागि उपयुक्त वातावरण सिर्जना गरी वैज्ञानिक तथा प्राविधिकहरुको सीप र ज्ञानको अभिवृद्धि तथा उच्चतम उपयोग गर्दै प्रदेशको विकास गर्न सक्षम, सबल र नेतृत्वदायी संस्थाको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकाले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ ।
16133872579426_गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन, २०७६
Science & Technology
