Education

गण्डकी विश्वविद्यालय ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4960
प्रस्तावनाः समृद्ध राष्ट्र निर्माण गर्न जीवनोपयोगी मूल्य, मान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ । 16133826974722_गण्डकी विश्वविद्यालय ऐन, २०७६