Water Resource

ताल संरक्षण तथा विकास प्राधिकरण ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4967
प्रस्तावनाः गण्डकी प्रदेशका ताल तथा तालको जलाधार क्षेत्रको संरक्षण तथा दिगो उपयोग गरी जैविक विविधताको संरक्षण, वातावरणीय सेवा, पर्या-पर्यटन प्रवर्धन तथा स्थानीय जनताको जीविकोपार्जनमा योगदान पुर्याउनका लागि अधिकार सम्पन्न ताल संरक्षण तथा विकास प्राधिकरणको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ । 16133781799562_ताल संरक्षण तथा विकास प्राधिकरण ऐेन, २०७५