Agriculture

गण्डकी प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 4970
प्रस्तावनाः सार्वजनिक, निजी, सहकारी साझेदारीमा उन्नत जातका पशुपालनबाट दुध उत्पादन, प्रशोधन, बजारीकरण एवं रोजगारी सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्न सार्वजनिक, निजी, सहकारी क्षेत्रका बीच समन्वय र सहजीकरणको लागि दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ । 16132997969550_प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५