प्रस्तावनाः प्रदेशभित्र लगानीमैत्री वातावरण सृजना गरी उपलब्ध मानवीय, वित्तीय, प्राकृतिक तथा भौतिक स्रोतको दिगो उपयोगबाट औद्योगिक विकास र उद्यमशीलतामा आधारित उत्पादनशील, प्रतिस्पर्धी र दिगो प्रादेशिक अर्थतन्त्र निर्माण गर्न तथा प्रादेशिक आर्थिक सम्बृद्धिका लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।
16133700534102_प्रदेश ___औद्योगिक व्यवसाय ऐन, २०७५
Commerce
