प्रस्तावनाः कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न तथा स्वस्थ र स्वच्छ कृषि उपजको उपलब्धता सुनिश्चितता गरी खाद्य सुरक्षाको प्रत्याभूत गर्न गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले.. गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ ।
16133693217109_प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन, २०७७
Agriculture
