Sports

गण्डकी प्रदेश खेलकुद विकास ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4982
प्रस्तावनाः खेलकुदको माध्यमबाट प्रदेश एवं मुलुकको राष्ट्रिय एकता प्रवर्द्धन गर्दै स्वस्थ, सक्षम र अनुशासित खेलाडी तथा सिर्जनशील नागरिक तयार गर्न तथा खेलाडीको व्यावसायिक सुरक्षा गर्दै प्रदेशस्तरमा खेलकुदको संरक्षण, संवर्द्धन र विकास गर्न खेलकुदको सञ्चालन तथा व्यवस्थ गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ । 16133666487562_प्रदेश खेलकुद विकास ऐन, २०७७