Law

गण्डकी प्रदेश विकास समिति ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4997
प्रस्तावना: सामाजिक न्याय सहितको तिव्र र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न प्रदेशका विकास योजना तथा भाषा, संस्कृति लगायतका सामाजिक क्षेत्रको विकास कार्यलाई शीघ्र र व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ। 16132947998052_प्रदेश विकास समिति ऐन, २०७७