Federal Affairs

गण्डकी प्रदेश-प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 5019
प्रस्तावनाः प्रदेश सरकारको प्रशासकीय कार्यविधि नियमित गर्न तथा नीति तथा कार्यक्रम, बजेट र वार्षिक कार्यक्रम कार्यान्वयन गर्न कानूनी व्यवस्था आवश्यक भएकोले, गण्डकी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ । 16123316729878_प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५