प्रस्तावनाः धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र धूम्रपान तथा सुर्ती सेवनले मानव जीवनको आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा नकारात्मक असर पार्ने भएकाले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधरण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, गण्डकी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।
16112102149621_सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०७६
Law
