Education

लुम्बिनी प्रदेश-विश्वविद्यालय ऐन, २०७८

Archive date: नेपाली · NepaliRecord 5053
प्रस्तावनाः विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति विकास गर्नको लागि विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गरी गुणस्तरीय उच्च शिक्षाको सुनिश्चितता गर्न वाञ्छनीय भएकोले, लुम्बिनी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ । अतरकतङक_१२_वशववदयलय_ऐन_२०७८