Commerce

लुम्बिनी प्रदेश-बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 5065
प्रस्तावना: बजारमा हुने क्रियाकलापहरुको नियमन तथा अवाञ्छित गतिविधीहरुको नियन्त्रण गरी बजार संरक्षणको सुनिश्चितताद्वारा प्रदेश भित्रको व्यापार प्रवर्द्धन गर्न र स्वच्छ प्रतिस्पर्धा मार्फत उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराई सर्वसाधारणको सुस्वास्थ्य, आर्थिक हित तथा सदाचार कायम राख कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ । अतरकतङक_१५_बजर_नयमन_तथ_परतसपरध_परवरदधन_ऐन_207७