मन्त्रालयबाट संचार माध्यमलाई दिइने अनुदान वितरण सम्बन्धी कार्यक्रम सुव्यवस्थित, प्रतिस्पर्धी, पारदर्शी, नियमित र परिणाममुखी बनाउने उद्देश्यले प्रदेश नं. ५ को अनुदान व्यवस्थापन एकीकृत मार्गदर्शन, २०७६ को प्रतिकूल नहुने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले यो कार्यविधी बनाएको छ ।
सञचरमधयमलई_करयकरम_उतपदन_र_परसरण_अनदन_वतरण_समबनध_करयवध_२०७७
Communication
