प्रदेशभित्र विपद्का घटनाबाट प्रभावितको तत्काल उद्दार गर्न आवश्यक पर्ने सवारी साधन, एम्बुलेन्स र सामग्रीहरूको व्यवस्था गर्न तथा उद्दारमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई व्यवस्थित तरिकाले परिचालन गर्नको लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन, २०७७ समेतको आधारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले यो कार्यविधी बनाएको छ ।
वपद_उददर_खरच_सञचलन_करयवध_२०७७
Home Affairs
