Health

लुम्बिनी प्रदेश-प्रदेश स्वास्थ्य तालिम सञ्‍चालन तथा व्यवस्थापन कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 5092
प्रस्तावना: प्रदेश भित्रका स्वास्थ्य सेवासँग सम्बन्धित सरकारी, सामुदायिक, राष्ट्रिय/अन्तराष्ट्रिय गैर सरकारी र निजी संघ संस्थाहरुबाट सञ्चालन गरिने स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रमहरुमा एकरुपता, पारदर्शिता, मितव्ययिता कायम गर्न, तालिम एकीकृत, समन्वयात्मक र गुणस्तरीय बनाउन, मानव श्रोतको विकास, जनशक्तिको लगत र परिचालन व्यवस्थित गर्न, स्वास्थ्य सम्बन्धी तालिमहरुको नियमन, प्रमाणीकरण (Certification) र प्रत्यायन (Accreditation) गर्न तथा स्वास्थ्यकर्मीको ज्ञान र सीप विकास तथा क्षमता अभिवृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउन वाञ्छनीय भएकोले, प्रदेश नं. ५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले देहायको कार्यविधि बनाई लागू गरेको छ। परदश_सवसथय_तलम_सञचलन_तथ_वयवसथपन_करयवध_२०७७