Physical Infrastructure

लुम्बिनी प्रदेश-प्रदेश सडक ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 5098
प्रस्तावनाः सडकको दिगो विकास गर्दै सर्वसाधारण नागरिकलाई छोटो, सुरक्षित, मितव्यायी र आरामदायी आवागमनको प्रत्याभूति गरी नागरिकको आर्थिक हित अभिवृद्धि गर्न तथा प्रादेशिक सडकको वर्गीकरण गरी तिनीहरुको निर्माण, विस्तार, मर्मत संभार, पुनर्निर्माण एवम् दिगो वातावरणीय व्यवस्थापनबाट समग्र सडक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ । परदश_सडक_ऐन_२०७७