General Administration

लुम्बिनी प्रदेश-लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 5101
प्रस्तावना: प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं ५ को प्रदेश सभाले यो ऐन बनाएको छ । लक_सव_आयगक_पदधकरक_परशरमक_सवक_शरत_र_सवध_समबनध_ऐन_२०७६_