Health

लुम्बिनी प्रदेश-COVID-19 कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी कार्यविधी, २०७७

Archive date: नेपाली · NepaliRecord 5108
प्रस्तावनाः विश्वव्यापी रुपमा फैलिएको COVID-19 कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश प्रशासकिय कार्यविधी (नियमित) गर्ने ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं. ५ प्रदेश सरकारले यो कार्यविधी निर्माण गरी लागू गरेको छ । COVID-19_करन_भइरसक_करण_मतय_भएक_वयकतहरक_शव_वयवसथपन_समबनध_करयवध_२०७७_