Employment

लुम्बिनी प्रदेश-द्वन्द्व प्रभावित स्वरोजगार कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७६

Archive date: नेपाली · NepaliRecord 5142
प्रस्तावना : प्रदेश नं. ५ भित्रका का द्वन्द्वबाट प्रभावित नागरिकलाई उद्यमशिलता, रोजगारी मुलक, सशक्तिकरण, सीप विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गर्ने कार्य संचालन तथा व्यवस्थापन गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले यो निर्देशिका बनाएको छ । दवनदव_परभवत_सवरजगर_करयकरम_सञचलन_तथ_वयवसथपन_नरदशक_२०७६