Information Technology

लुम्बिनी प्रदेश-चलचित्र तथा वृत्तचित्र उत्पादनका लागि अनुदान सम्बन्धी निर्देशिका, 2076

Archive date: नेपाली · NepaliRecord 5145
प्रस्तावना: प्रदेश भित्रका आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक, पर्यटन लगायतका विषयवस्तु समेटेर चलचित्र तथा वृत्तचित्र निर्माण गरी प्रचार प्रसार र प्रवर्द्धनका लागि सम्बन्धित संस्थालाई अनुदान प्रदान गर्ने कार्यलाई व्यवस्थित र नियमित गर्ने उद्देश्यले अनुदान व्यवस्थापन एकीकृत मार्गदर्शन, २०७६ अनुरूप आन्तरिक मामिला तथा कानून मन्त्रालयले यो निर्देशिका बनाएको छ । चलचतर_तथ_वततचतर_उतपदनक_लग_अनदन_समबनध_नरदशक_2076