Communication / Information Technology

लुम्बिनी प्रदेश-विज्ञापन कर नियमावली २०७६

Archive date: नेपाली · NepaliRecord 5148
प्रस्तावनाः वस्तु वा सेवाको बजार प्रवर्द्धन वा बिक्री वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्न र विज्ञापन करको संकलन प्रक्रियालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, २०७५ को दफा ५८ बमोजिम प्रदेश सरकारले यी नियमहरु बनाएको छ । वजञपन_कर_नयमवल_२०७६ (1)