प्रस्तावनाः प्रदेश सरकार तथा अन्तर्गतका सरकारी कार्यालयले सार्वजनिक खरिद गर्ने क्रममा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानून बमोजिम गर्नुपर्ने खरिद कारबाही गर्ने अधिकारीका सम्बन्धमा व्यवस्था गर्न नियमहरु बनाउनु पर्ने भएकाले प्रदेश नं. ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ बमोजिम प्रदेश सरकारले यो नियमावली बनाएको छ ।
सरवजनक_खरदसमबनध_परदश_नयमवल_२०७६
Defense
