Communication / Finance

लुम्बिनी प्रदेश-मनोरञ्जन कर नियमावली, २०७६

Archive date: नेपाली · NepaliRecord 5157
प्रस्तावनाः प्रदेश भित्र सञ्चालन भएका र हुने मनोरञ्जन सम्बन्धी व्यवसायलाई नियमन गर्दै उक्त व्यवसायबाट प्राप्त हुने कर संकलन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन बाञ्छनीय भएकाले, प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धी ऐन, २०७५ को दफा ५८ बमोजिम प्रदेश सरकारले यो नियमावली बनाएको छ । मनरञजन_कर_नयमवल_२०७६