Transportation

लुम्बिनी प्रदेश-सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 5164
प्रस्तावना: यातायातको सञ्चालन तथा नियमन व्यवस्थालाई प्रभावकारी बनाई वैज्ञानिक यातायात प्रणालीको विकास मार्फत सर्वसाधारण जनतालाई सुरक्षित, भरपर्दो, सरल एवम सुलभ यातायात सुविधा उपलब्ध गराउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ । सडक_सवर_यतयत_तथ_परवहन_ऐन_२०७६