प्रस्तावनाः सूचना तथा संचार प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम प्रविधिलाई प्रदेशको हित अनुकूल प्रयोग गरी प्रदेशलाई सूचना तथा संचार प्रविधिका क्षेत्रमा सवल र सक्षम बनाउन तथा यस क्षेत्रमा सक्षम जनशक्तिको विकास गर्न एक सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
सचन_तथ_सचर_परवध_परतषठन_ऐन_२०७६
Communication / Information Technology
