Federal Affairs

प्रदेश नम्बर ५ को प्रदेश सभा नियमावली, २०७४

Archive date: नेपाली · NepaliRecord 5173
प्रस्तावना: नेपालको संविधानको धारा १९४ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नम्बर ५ को प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र अन्य काम कारवाही नियमित एवं प्रभावकारी बनाउन यो नियमावली बनाएको छ । परदश_नमबर_५_क_परदश_सभ_नयमवल_२०७४