प्रस्तावनाः प्रदेशको औद्योगिक वातावरणलाई लगानीमैत्री बनाई उत्पादकत्व र रोजगारीका अवसरमा अभिवृद्धि गर्न, प्रदेशमा उपलब्ध प्राकृतिक, भौतिक तथा मानवीय स्रोतको सन्तुलित तथा अधिकतम उपयोग गरी उद्यमशीलता तथा लगानी प्रवर्द्धन एवम् दिगो औद्योगिक विकासको माध्यमबाट उत्पादनशील, प्रतिस्पर्धी र दिगो अर्थतन्त्र निर्माण गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५, प्रदेश सभाले यो ऐन बनाएको छ ।
परदश_न._५_औदयगक_वयवसय_ऐन_२०७५
Commerce
