प्रस्तावना : पशुपालन व्यवसायलाई आधुनिक, व्यवस्थित र व्यवसायिक तुल्याउन र मानव समुदायको पौष्टिक भोजन तथा स्वास्थ्यका दृष्टिकोणले पनि पशु वा पशुजन्य पदार्थ गुणस्तरीय उत्पादन, बिक्री वितरण, निकासी तथा पैठारी गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५, प्रदेश सभाले यो ऐन बनाएको छ ।
परदश_न._५_पश_सवसथय_तथ_पश_सव_ऐन_२०७५
Agriculture
