Communication

प्रदेश नं ५ टेलीसेन्टर सञ्चालन निर्देशिका २०७५

Archive date: नेपाली · NepaliRecord 5203
सूचना प्रविधिमा पहुँच नपुगेका ग्रामीण जनताको सूचना प्रविधिमा सहज पहुँच पुयाउनका लागि सूचना तथा प्रविधिजन्य सेवाहरू स्थानीयस्तरमा प्रदान गरी शहरी र ग्रामीण क्षेत्र बीचको DIGITAL DIVIDE कम गर्ने र सूचना र प्रविधिमा ग्रामीण जनताको ज्ञानको दायरा फराकिलो बनाइ चेतनाको स्तर वृद्धि गर्ने उद्देश्यले टेलीसेन्टरको स्थापना गरि सूचना प्रविधिसम्बन्धी सेवा प्रदान गर्ने कार्यको लागि प्रदेश सरकारले टेलीसेन्टर सञ्चालन निर्देशिका, २०७५, बनाएको छ । परदश_न_५_टलसनटर_सञचलन_नरदशक_२०७५