Law

लुम्बिनी प्रदेश-गाउँ सभा/नगर सभा (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 5207
प्रस्तावनाः नेपालको संविधान बमोजिम गाउँ सभा/नगर सभाको कार्य सञ्चालन, बैठकको कार्यविधि, सभामा रहने समितिहरूको गठन, सभाका सदस्यहरूको पद रिक्त हुने अवस्था समेतको सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ । गउ_सभनगर_सभ_करय_सञचलन_करयवध_ऐन_२०७६