प्रस्तावना: विभिन्न बालीको उत्पादनमा वृद्धि गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरयुक्त बीउ बिजन सुव्यवस्थित रूपले उपलब्ध गराई सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हित कायम राख वाञ्छनीय भएकोले, प्रदेश नं ५, प्रदेश सभाले यो ऐन बनाएको छ ।
परदश_न._५_बउ_बजन_ऐन_२०७५
Agriculture
