प्रस्तावना : प्रदेश सरकार अन्तर्गतका निकाय सम्बन्धी सार्वजनिक जनगुनासो र सुझावहरुको सुनुवाई एवम् कार्यसञ्चालन र शान्ति सुरक्षाको स्थितिको सम्बन्धमा जानकारी लिई तथ्यपरक नीति तथा निर्णय प्रक्रियालाई संस्थागत गरी प्रदेशमा सुशासन कायम गर्न प्रदेश मामिला सूचना केन्द्र सञ्चालन गर्नका लागि प्रदेश सरकारले यो निर्देशिका बनाएको छ ।
परदश_ममल_सचन_कनदर_नरदशक
Federal Affairs
