प्रस्तावनाःप्रदेशभित्र प्राकृतिक र गैरप्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तथा विपद्मा परेका सर्वसाधारणहरूको जीउ ज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा व्यवस्था भए बमोजिम प्रदेश विपद् व्यवस्थापन कोषको प्रभावकारी संचालन गर्न आवश्यक भएकोले प्रदेश सरकारले यो निर्देशिका बनाएको छ ।
वपद_कष_सचलन_नरदशक
Home Affairs
