नेपालको संविधानले प्रत्याभूत गरेको खुला, जनमुखी, पारदर्शी र जवाफदेही राज्य व्यवस्थालाई मूर्त रुप दिन स्वतन्त्र, उत्तरदायी र जिम्मेवार आम सञ्चार माध्यमको भूमिकालाई आत्मसात गर्दै, नागरिकको सुसूचित हुन पाउने र अभिव्यक्त गर्न पाउने सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत ध्यानमा राख्दै, सञ्चार माध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्था मिलाउन र प्रदेशमा सञ्चार क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि प्रदेश सरकारबाट "प्रदेश नं. ५ प्रदेश सञ्चार नीति, २०७५" जारी गरिएको छ ।
परदश_सञचर_नत_२०७५
Communication
