Agriculture

प्रदेश नं. ५, दाना पदार्थ ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 5242
प्रस्तावनाः दाना पदार्थमा अवान्छनीय मिसावट रोक्न र दाना पदार्थमा रहेको कुनै स्वाभाविक गुण र उपयोगिता घटाउन वा झिक्न नपाउने गरी दाना पदार्थको उचित गुणस्तर बनाई राख्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ प्रदेश सभाले यो ऐन बनाएको छ । परदश_न._५_दन_पदरथ_ऐन_२०७५