Federal Affairs

प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 5252
प्रस्तावनाः प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. ५ प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ । परदश_न._५_परदश_सभक_पदधकर_तथ_सदसयक_परशरमक_र_सवध_समबनध_ऐन_२०७५