Federal Affairs

प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 5273
प्रस्तावनाः नेपालको संविधानमा गाउँ सभा, नगर सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा प्रदेश कानून बमोजिम हुने व्यवस्था भए बमोजिम स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न आवश्यक भएकाले, प्रदेश नं. ५ प्रदेश सभाले यो ऐन बनाएको छ । परदश_न._५_अनतरगतक_सथनय_तहक_पदधकर_तथ_सदसयक_सवध_समबनध_ऐन_२०७५