Finance

प्रदेश नं. ५, प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४

Archive date: नेपाली · NepaliRecord 5282
प्रस्तावनाः प्रदेश सञ्चित कोष वा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने, प्रतिवेदन गर्ने, आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने गराउने, बेरूजू फछ्यौट तथा असुल उपर एवं तहसिल गर्ने गराउने विषयमा मार्गदर्शन गरी प्रदेश आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न गराउन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा ५९ र २१३ बमोजिम प्रदेश नं ५ प्रदेश सभाले यो ऐन बनाएको छ । परदश_न._५_परदश_आरथक_करयवध_ऐन_२०७४