Industries

सार्वजनिक निकायका कार्यकारी प्रमुखको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०७५

Archive date: नेपाली · NepaliRecord 3730
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति तर्फ) सम्बद्ध सार्वजनिक निकायका कार्यकारी प्रमुख पदमा खोला र प्रतिस्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ( वाणिज्य तथा आपूर्ति तर्फ) सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ७ को उपदफा (२) बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो कार्यविधि तत्काल देखि लागू हुने गरी जारी गरेको छ । सरवजनक_नकयक_करयकर_परमखक_छनट_तथ_सफरस_समबनध_करयवध_2075