Nepal
legal library.

Laws, constitutional materials and public policy documents in Nepali and English.
1,553 published entries.

1,553 entries

Archive date · newest first
नेपाली

Agriculture

राष्ट्रिय कृषि नीति, २०६१

१ पृष्ठभूमिः निर्वाहमुखी तथा छरिएर रहेको कृषि उत्पादन प्रणालीलाई आधुनिक, सघन, प्रतिस्पर्धी एवं व्यवसायमुखी बनाउन आवश्यक भएको छ । कृषिजन्य वस्तुहरुले सुनिश्चित वजार पाउन नसक्ना

नेपाली

Law

दामासाही सम्बन्धी ऐन, २०६३

प्रस्तावनाः साहूको ऋण तिर्न नसकी दामासाहीमा परेका वा पर्न लागेका वा आर्थिक कठीनाइ भोगिरहेका कम्पनीको प्रशासन, दामासाही सम्बन्धी कार्यविधि तथा त्यस्ता कम्पनीको पुनर्संरचनाका सम

नेपाली

Health

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३

प्रस्तावना : चिकित्सा बिज्ञान क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लाग

English

Home Affairs

Nepal Citizenship Act 2063 (2006)

Preamble: Whereas the sovereignty and state authority is vested on the Nepalese people as the result of the popular movement; Whereas, as per the commitment mentioned in 'Decl

नेपाली

Drinking Water

खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३

प्रस्तावना : खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गरि मनासिब मूल्यमा उपभोक्तालाई गुणस्तरीय र भरपर्दो खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराई उपभोक्ताको हित संरक्षण गर्न खाने

नेपाली

Law

राष्ट्रिय न्यायिक प्रतिष्ठान ऐन, २०६३

प्रस्तावनाः न्यायिक निकायमा कार्यरत न्यायाधीश, कमर्च ारी तथा कानून व्यवसायीकोकार्य क्षमता र व्यावसायिक दक्षतामा अभिवृद्धि गर्न तथा कानून र न्यायकोक्षेत्रमा अध्ययन तथा अनुसन्धा

नेपाली

Law

सुरक्षित कारोबार ऐन, २०६३

प्रस्तावनाः देशको आर्थिक विकासका लागि आर्थिक क्रियाकलापको अधिकतम प्रवद्र्धन गर्न सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल तथा अमूर्त सम्पत्ति उपरको दायित्व प

नेपाली

Commerce

कम्पनी ऐन, २०६३

प्रस्तावना: आर्थिक उदारीकरणद्वारा उद्योग,‌ व्यापार व्यवसायका क्षेत्रमा लगानी प्रवर्द्धन गरी मुलुकको आर्थिक विकासमा गतिशिलता ल्याउन तथा कम्पनीको संस्थापना, संचालन तथा प्रशासनला

नेपाली

Law

गरीबी निवारण कोष ऐन, २०६३

प्रस्तावनाः समाजका गरीब तथा पिछडिएका वर्गको सक्रिय सहभागितामा गरीबी निवारण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गराउन र गरीबी निवारण कार्यमा संलग्न संस्थाहरुलाई अनुदान तथा आवश्य

नेपाली

Law

सैनिक ऐन, २०६३

प्रस्तावनाः ऐतिहासिक जनआन्दोलनको परिणाम स्वरुप नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको र राज्य शक्तिको स्रोत नेपाली जनता नै रहेको हुँदा नेपाली सेनालाई नेपाली जनताप्रति

नेपाली

Law

केहि सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३

केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको संशोधन र एकीकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः केही सार्वजनिक लिखतहरुको प्रमाणीकरण कार्यविधि सम्बन्धी प्रचलित कानूनल

नेपाली

Civil Aviation

जलयात्रा नियमावली, २०६३

संशोधन १. जलयात्रा (पहिलो संशोधन) नियमावली, २०६४ २०६५।५।३० २. जलयात्रा (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३० पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपालसरकार

English

Drinking Water

National Drinking Water Quality Standards, 2062

The Implementation Directives for National Drinking Water Quality Standard are prepared to ensure that the water supplied by agencies to general consumers confirm to NDWQS.

English

Water Resource

National Water Plan

The National Water Plan is expected to fulfil the aspirations of the Nepalese people in respect of the development of the water resources sector in the country.

नेपाली

Agriculture

विज्ञान-तथा-प्रविधि-नीति २०६१

१. पृष्ठभूमि विज्ञान तथा प्रविधिले हरेक मुलुकको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा निर्विवादछ । तर नेपालमा यसको पर्याप्त विकास एवं उपयोग हुनसकेको छैन । यसर्थ राष

English

Drinking Water

Water laws in Nepal (English) February 2061 (2005)

The purpose of this Report is to provide an understanding of the various Acts and Regulations related to drinking water and sanitation, irrigation, hydropower and water pollut

नेपाली

Forest

जडिवुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति, २०६१

हालसम्म पनि नेपालमा जडीबुटी एवं गैरकाष्ठ वन पैदावारहरुको उत्पादन एवं बेचबिखन जस्ता कार्यहरु असंगठित रुपमै हुने गरेको परिप्रेक्ष्यमा यसबाट प्राप्त हुने फाइदालाई अधिकाधिक तुल्या

नेपाली

Civil Aviation

प्रतिलिपि अधिकार नियमावली, २०६१

संशोधन प्रतिलिपि अधिकार (पहिलो संशोधन) नियमावली, २०६९ २०६९।९।२३प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ४२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।