Agriculture
पशु सेवा विभाग अन्तरगत पशु उत्पादन निर्देशनालयवाट संचालित गाई भैंसीको वंश सुधार, संरक्षण एवं मासु उत्पादनको लागि पाडा हुर्काउने कार्यक्रम संचालन निर्देशिका, २०७०
देशमा जनसंख्या वृद्धि एवं शहरीकरणको साथै पोषणयुक्त पशुपंक्षीजन्य पदार्थको माग दिनानुदिन बढदै गइरहेको र माग अनुसार देशभित्रै उत्पादन एवं आपूर्ति हुन नसक्दा त्यस्ता पशुपंक्षीजन्…
