Nepal
legal library.

Laws, constitutional materials and public policy documents in Nepali and English.
1,553 published entries.

1,553 entries

Archive date · newest first
नेपाली

Finance

बागमती प्रदेश-प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७७

प्रस्तावना: प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५ को दफा ७ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी विशेष अनुदान प्रदान गर्न प्रदेश सरकारले देहायको कार्यविधि बनाएको छ ।

नेपाली

Law

प्रदेश न. ५, प्रदेश सरकार (कार्य सम्पादन, पहिलो संशोधन) नियमावली, २०७८

प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७८ | ०४।२८ मा स्वीकृत भएको "प्रदेश नं. ५, प्रदेश सरकार (कार्य सम्पादन, पहिलो संशोधन) नियमावली, २०७८" सर्वसाधारणको जानकारीका लागि प्रकाश

नेपाली

Finance

लुम्बिनी प्रदेश-प्रदेश आर्थिक अध्यादेश, २०७८

प्रस्तावनाः प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त राजश्व संकलन गर्ने, कर घटाउने, बढाउने, छुट दिने तथा राजश्व प्रशासन सम्बन

नेपाली

Federal Affairs

लुम्बिनी प्रदेश-प्रदेश विनियोजन अध्यादेश¸ २०७८

प्रस्तावना: आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिने सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न आवश्यक भएको

नेपाली

Education

लुम्बिनी प्रदेश-विश्वविद्यालय ऐन, २०७८

प्रस्तावनाः विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति विकास गर्नको लागि विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित

नेपाली

Human Rights / Women

लुम्बिनी प्रदेश-सेवा तथा पुनर्स्थापना कोष ऐन, २०७८

प्रस्तावनाः घरेलु हिंसाबाट पीडितलाई तत्काल सुरक्षा प्रदान गर्न तथा उपचारको क्रममा अलग्गै बस्ने व्यवस्थाका लागि सेवा केन्द्र र मानव बेचबिखन तथा ओसारपसारबाट पीडित व्यक्तिहरुका ल

नेपाली

Judiciary / Nepal Bar

महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन, २०७४

नेपाल अधिराज्यको संविधान, २०४७ ले पहिलो पटक महान्यायाधिवक्तालाई नेपाल सरकार वादी हुने फौजदारी मुद्दा चलाउने वा नचाउने अन्तिम निर्णय गर्ने अधिकार प्रदान गरी यो अधिकारको प्रयोग

नेपाली

Law

अदालतमा श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत सुनुवाई सञ्चालन सम्बन्धी निर्देशिका, २०७८

प्रस्तावनाः मुद्दाको कारवाही प्रकृयामा सूचना प्रविधिको प्रयोगमार्फत न्याय सम्पादनको कार्यलाई छिटो छरितो, प्रभावकारी एवम् पहुँचयोग्य बनाउन श्रव्यदृश्य संवादको प्रयोग र सञ्चालन

नेपाली

Health

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८

प्रस्तावना : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले नेपालको संविधानको धारा ११४

नेपाली

Agriculture

लागत सहभागितामा खाद्य गोदाम घर एवम् अन्य पूर्वाधार स्थापना गर्ने सम्वन्धी मार्गदर्शन, २०७८

प्रस्तावना: न्यूनतम समर्थन मूल्य प्रभावकारी कार्यान्वयन गर्ने सन्दर्भमा कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुको भण्डारण गरी आफ्नो उत्पादनको उच्च मूल्य प्राप्त गर्ने अवसर प्रदान

नेपाली

Finance

राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८

प्रस्तावना: आर्थिक वर्ष २०७८/०७९ को निमित्त नेपाल अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा तत्काल कानूनी ब्यवस्था गर्न आवश्यक भएको

नेपाली

Finance

विनियोजन अध्यादेश, २०७८

प्रस्तावनाः आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम विनियोजन गर्ने र सो रकम खर्च गर्ने अधिकार दिने सम्बन्धमा तत्काल कानूनी ब्यवस्था

नेपाली

Finance

आर्थिक अध्यादेश‚ २०७८

प्रस्तावनाः नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न राजस्व सङ्कलन गर्ने, कर घटाउने, बढाउने, छुट दिने तथा राजस्व प्रशासन सम्बन्धी प्रचल

नेपाली

Law

बागमती प्रदेश-वार्षिक आयोजना तथा छनौट कार्यविधि, २०७८

प्रस्तावनाः दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्ने संविधानको व्यवस्था र सङ्घ तथा प्रदेशको आवधिक योजना एवम दिगो एवंम् विकासको लक्ष्यको मार्गचित्र समेतलाई ध्यानमा राखी

नेपाली

Law / Parliamentary Affairs

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८

प्रस्तावना : नेपाल नागरिकता ऐन, २०६३ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को

नेपाली

Culture

महाकवि देवकोटा पुरस्कार सम्बन्धी कार्यविधि

हरेक राष्ट्रको विकास र समृद्धिमा सर्जकहरूको योगदान उल्लेखनीय हुन्छ । राष्ट्रिय जीवनका विविध क्षेत्रहरूमा विशिष्ट योगदान पुयाउने स्रष्टाहरूले गरेका कार्यहरूको उचित सम्मान गरिनु

नेपाली

Parliamentary Affairs

सपथ सम्बन्धी अध्यादेश २०७८

प्रस्तावना: सार्वजनिक पदधारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधा

नेपाली

Health

कोभिड- १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८

प्रस्तावनाः विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यलाई एकीकृत र व्यव