Civil Aviation
नेपाल वायुसेवा निगम ऐन, २०१९
लालमोहर र प्रकाशन मिति २०१९।१२।३० संशोधन गर्ने ऐन १. शाही नेपाल वायुसेवा निगम (पहिलो संशोधन) ऐन, २०२० २०२०।११।१६ २. शाही नेपाल वायुसेवा निगम (दोस्रो संशोधन) ऐन, २०२६ २०२६।५।१९…
Laws, constitutional materials and public policy documents in Nepali and English.
1,553 published entries.
Civil Aviation
लालमोहर र प्रकाशन मिति २०१९।१२।३० संशोधन गर्ने ऐन १. शाही नेपाल वायुसेवा निगम (पहिलो संशोधन) ऐन, २०२० २०२०।११।१६ २. शाही नेपाल वायुसेवा निगम (दोस्रो संशोधन) ऐन, २०२६ २०२६।५।१९…
Law
कारागार सम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः शान्ति र व्यवस्था कायम राख्न कारागार सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकृत गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन…
Law
प्रस्तावनाः नेपालको सुरक्षा एवं शान्ति र व्यवस्था कायम राख्नको निमित्त हतियार खरखजाना सम्बन्धी प्रचलित नेपाल कानूनलाई एकीकरण र संशोधन गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज…
Law
आय टिकट दस्तुर सम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः आय सम्बन्धी कारोबारका कागजपत्रहरुमा आय टिकट दस्तुर लगाउनु रत्यस्तो आय टिकट सम्बन्धी कार्य प्रणालीलाई व्यवस्थित गर्नु…
Agriculture
Defense
नेपाली सेनाका अधिकृत भवनको नयाँ भर्ना लिने तरिका तथा नियमलाई नियमित तथा व्यवहारिक बनाउन वान्छनिय भएकोले, सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनका दफा ११ …
General Administration
Preamble: Whereas, it is expedient to provide for Social Security Fund including Provident Fund, Retirement Fund for the employees of the 2Government of Nepal and corporate bo…
General Administration
प्रस्तावना : नेपाल सरकार र संगठित संस्थाका कर्मचारीहरु, अन्य कर्मचारीहरु र स्वरोजगारमा संलग्न व्यक्तिहरूको निमित्त संचय कोष, निवृत्तिभरण कोष लगायत अन्य सामाजिक सुरक्षा कोषको व…
Law
प्रकाशकीय कार्यविधि ( नियमित गर्ने ) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
Law
रंगशालाको बहालको समयोचित व्यवस्था गर्नु वाञ्छनीय भएकोले प्रकाशीय कार्यविधि ( नियमित गर्ने ) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ…
Law
विकास योजना र विकास कार्यहरुलाई शीघ्र र सुचारुरुपले कार्यान्वित गर्न उचित व्यवस्था गर्नु पर्ने आवश्यक देखिएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलको सल्लाह अनुसार यो ऐन बनाई …
Law
प्रस्तावनाः जुलाई १९४४ मा संयुक्त राज्य अमेरिकाको न्यू हेम्पशायर, ब्रेटन उड्समा भएको संयुक्त राष्ट्र द्रव्य र आर्थिक सम्मेलनमा गरिएको सम्झौता अनुसार अन्तर्राष्ट्रिय द्रव्य कोष…
Law
प्रस्तावनाः श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहबाट बाँधिबक्सेको राष्ट्रिय एकतालाई अझ सुदृढ पारी विभिन्न वर्ग, पेशा वा क्षेत्रका जनताका बीच सुसम्बन्ध कायम राख्न राज्य र राजा रजौ…
Law
आवश्यक पदार्थ नियन्त्रण अधिकारको व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा कायम राख्न समाजको दैनिक चलन, व्यवहार र आहारको लागि चाहिने खाद्यान्न, मालसामानको वि…
Law
शान्ति व्यवस्था र नेपालका नागरिकहरुको सुविधा कायम राख्नको लागि वर्तमान न्याय प्रशासनमा सुधार ल्याउन राज्य अदालतहरु उन्मलू न गर्नु परेकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक…
Law
प्रस्तावनाः नेपालका विभिन्न वर्गका जनतामा समानताको भावना र स्थिति उत्पन्न गराई सुसम्बन्ध कायम राख्नको लागि र नेपाल तथा नेपालका जनताको सुविधा तथा आर्थिक हितलाई कायम र सुदृढ पार…
Civil Aviation
लालमोहर सदर मिति नेपाल राजपत्रमा प्रकाशित मिति २०१५।१२।३१ २०१६।१।१० संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति १. केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२० २०२०।११।१६ २…
Law
जनतालाई अधिक मात्रामा ठोस हित हुने नीति निर्धारण गर्न, सरकारीविभागहरुको प्रशासकीय निपुणता बढाउन र मुलुकको आर्थिक गतिविधि बारे यथार्थ ज्ञान प्राप्त गर्न नेपाल सरकारलाई यथार्थ आ…
Law
बिर्ता जग्गाको बाली बाहेक अरु रकम बिर्तावालहरुलेलिन खान नपाउने गर्नआवश्यक देखिएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद्को सल्लाह अनुसार यो ऐन बनाई जारी गरिबक्सेकोछ ।